राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिडविरुद्धको खोप ल्याउन सहज हुने

  • 5
    Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

 


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *