- 14Shares
काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन्। उनले आफ्नो सामाजिक संजाल मार्फत आफु कोरोना संक्रमण मुक्त भएको जानकारी गराएका छन ।
उनी अस्पतालबाट समेत डिस्चार्ज भएका छन ।
लामो अस्पताल बसाईपछि घर फर्किएर आराम गरिरहेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।
‘
- 14Shares