डोपोर्टिभो र बार्सिलोनाको बराबरी

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा डिपिर्टिभो र बार्सिलोनाले बराबरी खेलेका छन् ।

डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा आल्भेस र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका हुन् । ३१ औँ मिनेटमा लुइस रिओजाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ६३ औँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई बराबरी ल्याए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै बार्सिलोना र आल्भेस ८ अङ्कको साथ क्रमश १२ औँ र १३ औँ स्थानमा यथावत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *