माल्टा पठाउने भन्दै ४८ लाख ठगी गर्ने सुरज राई पक्राउ

काठमाडौ । युरोपेली मुलुक माल्टा पठाइदिने भन्दै बिभिन्न ब्यक्तिलाई ४८ लाख ५० हजार ठगी गरेको अभियोगमा सुनसरीका सुरज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीका गोपाल आचार्यसहितका युवासँग रकम लिएर राई सम्पर्क बिहीन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *