- 3Shares
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।
सृजना दोङलगायतको ४६ लाख ५० हजार ठगी गरेको मुद्दामा दोषी ठहर भई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना ठहर भएका भीमबहादुर तामाङलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।
- 3Shares