युरोपा लिगको ड्र सार्वजनिक

प्रज्जवल थापा । यूईएफए युरोपा लिगअन्तर्गत २०२० २१ सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । नियोनमा सम्पन्न ड्रमा ४२ टोलीलाई १२ वटा समूहमा बाँडिएको छ । सबै समूहमा समान ४ ४ टोली छन् ।
प्रतियोगिता २२ अक्टोबरमा सुरु भएर २६ मे मा सकिनेछ । फाइनल खेल पोल्यान्डको ग्डान्सक रंगशालामा हुनेछ।
समूह एः एएस रोमा, योङ ब्वाइज, सीएफआर क्लुज, सीएसकेए सोफिया
समूह बीः आर्सनल, रापिड विएन, मोल्ड, डनडाल्क एफसी
समूह सीः बायर लेभरकुसन, स्लाभिया प्राहा, हापोएल बेर सेभा, निस
समूह डीः बेन्फिका, स्टान्डर्ड लिएज, रेन्जर्स, लेक पोज्नान
समूह ईः पीएसभी आइनडोभन, पाओक, ग्रानडा, ओमोनिया
समूह एफः नेपोली, रियल सोसीडाड, एजे आल्कमार, रिजेका
समूह जीः ब्रागा, लेस्टर सिटी, अइके एथेन्स, जोर्या लुहानस्क
समूह एचः सेल्टिक, स्पार्टा प्राहा, एसी मिलान, लिल
समूह आईः भिल्लारियल, काराबाग, मक्काबी तेल अभिभ, सिभास्पोर
समूह जेः टोटेनहम हट्सपर, लुडोगोरेट्स, लास्क, रोयल एन्टवेर्प
समूह केः सीएसकेए मस्को, जीएनके डिनामो, फेयनुर्ड, वल्फ्सबर्ग
समूह एलः गेन्ट, रेड स्टार बेलग्रेड, होफेनहाइम, स्लोभान लिबेरेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *