वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त

  • 780
    Shares

काठमाडौं । वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै लामा २९ भदौमा ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएको १८ दिनपछि बिहीबार लामा कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।


  • 780
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *