- 3Shares
काठमाडौ । रातो मछिन्द्रनाथको रथ यात्राका भदो १८ गते प्रहरीमाथि ढुंगा मुढागरी स्थितीलाई उत्तेजित पार्ने मध्यका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले ललितपुर कुसुन्तिका संन्जय शाक्यलाई पक्राउ गरेको छ ।
शाक्यले संचारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनलाई घांटी रेटेर हत्या गर्ने चेतावनी समेत दिएका थिए ।
- 3Shares