USAID

कोरोना संक्रमणबाट मर्नेको संख्या ८ लाख नाघ्यो

  • 8
    Shares

काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ३ हजार ३ सय ९७ पुगेको छ ।

विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ४८ लाख निको भएएर घर फर्किएका छन् ।


  • 8
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *