वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

पर्सा वीरगञ्जमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *