गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान सुक्खा पहिरो खसेको छ । यारूवगर क्षेत्रमा रहेको ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको हो । पहिरोले पुर्याएको क्षतिको विवरण भने आउँन बाँकी छ ।
गोरखाको यारूवगरमा भीषण सुक्खा पहिरो(भिडियो)
