USAID

नेकपा महासचिव बिष्णु पौडेल आइसोलेसनमा


काठमााडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल आइसोलेसनमा बसेका छन् । सुरक्षा गार्ड (पिएसओ) लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेसनमा बसेका हुन् ।

कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पिएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो । पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *