चीन पुगेका रास्वपा सांसदहरुको संवादः कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली अझै चर्को बोल्नुपर्छ(अडियोसहित)

काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एउटा संवाद बाहिरिएको छ । रास्वपा सांसद श्रीराम न्यौपानेले फेसबुकमा राखेको एउटा संवादमा नेपालको राजनीतिकाबारेमा कुराकानी गरेको बाहिरिएको छ ।

संवादमा उनीहरुले निर्वाचनमा कसरी आफ्नो पार्टीलाई फाइदा हुन्छ भन्ने विषयमा कुराकानी गरेका छन् । त्यसक्रममा एक जना सांसदले रास्वपालाई फाइदा हुन शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीले योभन्दा डबल चर्को भएर निस्किनुपर्ने बताएका छन् ।

सुन्नुस् रास्वपा सांसदहरुको संवाद

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *