भाटभटेनीमा काम गर्ने एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौँ । भाटभटेनी सुपर मार्केटमा कार्यरत एक कर्मचारीमा कोराेना भाइरस संक्रमणको पुष्टि भएको छ ।

भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *