USAID

राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापति निर्विरोध निर्वाचित


काठमाडौ । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेपछी उनीहरुलाई निर्विरोध निर्वाचित भएका घोषणा गरिएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *