काठमाडौँमा थप १०६ जना कोरोना संक्रमित

काठमाडौ । बिगत २४ घन्टामा काठमाडौँमा कोरोना संक्रमितको संख्या १०६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *