USAID

सोलुखुम्बुको दुधकुण्ड फुटेको आशंका


सोलुखुम्वु । सोलुखुम्बुको दुधकुण्ड वरपर रहेको हिम ताल फुटेको आशंका गरिएको छ ।
सोलुखोलामा अपत्यासित रुपमा पानीको सतह बढेको र पानीमा लेदो बगेको देखिएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
दुधुकण्ड नगरपालिका १ मा पर्ने त्यस क्षेत्रमा संचार साधनले काम नगरेकाले सही सूचना आउन नसकेको जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख टेकुनन्द इवा लिम्वुले जानकारी दिनुभयो ।
अहिले आम्रो टाली बेनी भन्ने ठाउंमा पुग्दै छ त्यहां टोली पुगेपछि बास्तविकता थाहा हुने जानकारी डिएसपी लिम्वुले दिनुभयो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *