बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *