९५ डिएसपीको सरूवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डिएसपीको सरूवा गरेको सूची सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *