झापामा एक कोरोना संक्रमितको मृत्यु

झापा । कोरोना भाइरस संक्रमित झापाका एक बृद्धको मृत्यु भएको छ। कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *