कैलालीमा थप एक संक्रमितको मृत्यु

कैलाली ।कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज बिहान निधन भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *