काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । प्रहरीले टाउको भने तीन सय मिटर पर फेला पारेको छ ।
उक्त शव कस्को हो भन्ने पहिचान नभएको एसएसपी दीपक थापाले जानकारी दिए । प्रहरीले थप अनुसन्धान सुरू गरेकाे छ ।