USAID

काठमाडाैँमा टाउको बिनाको शव फेला पर्यो


काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । प्रहरीले टाउको भने तीन सय मिटर पर फेला पारेको छ ।

उक्त शव कस्को हो भन्ने पहिचान नभएको एसएसपी दीपक थापाले जानकारी दिए । प्रहरीले थप अनुसन्धान सुरू गरेकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *