यताको कुर्सी बचायो, उताको कुर्सीले ज्यान फाल्छ

यताको कुर्सी बचायो
उताको कुर्सीले ज्यान फाल्छ

उताको कुर्सी बचायो
यताको कुर्सीले ज्यान फाल्छ

बिचरा ! सरकारले यसपालि
कात्रोमा खल्ती पनि खै कसरी हाल्छ ?!

अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *