काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन ।
काठमाडौंमा ४८, भक्तपुरका १३ र ललितपुरका १ गरी उपत्यकामा ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।