आईपिएल क्रिकेट: उद्धाटन खेलमा मुम्बईविरुद्ध बैंग्लोर पहिले फिल्डिङ गर्दै

प्रज्जवल थापा । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटको उद्धाटन खेलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । चेन्नईमा शुरु हुन लागेको पहिलो खेलमा बैंग्लोरले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दिएको छ ।

चिदाम्बराम रंगशालामा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । मुम्बईले अघिल्लो सिजनको उपाधि जितेको थियो भने बैंग्लोर प्लेअफसम्म पुगेको थियो ।

मुम्बईको प्लेइङ ११:- रोहित शर्मा(कप्तान), क्रिस लेन, शुर्यकुमार यादव, इसान किसान(विकेटकिपर), हार्दिक पाण्ड्य, किइरोन पोलार्ड, कुर्नाल पाण्ड्य, राहुल चहार, मार्को जान्सेन, ट्रेन्ट बोल्ट, जसप्रित बुम्रा

बैंगलोरको प्लेइङ ११:- विराट कोहली(कप्तान), रजत पतिडर, एबी डि भिल्लियर्स(विकेटकिपर), ग्लेन म्याक्सवेल, डानियल क्रिसटेन, वासिङ्टन सुन्दर, क्येल जेम्मिसन, हर्सल पटेल, मोहम्मद सिराज, शहबाज अहमेद, युज्वेन्द्र चहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *