झापा गोल्डकपमा आर्मीको फराकिलो जित

काठमाडौं । दोस्रो झापा महिला गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले फराकिलो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा आर्मीले भारतको जयशपुर महिला फूटबल एकेडेमीलाई १०-० गोलले पराजित गरेको हो ।

दुधे रंगशालामा भएको खेलमा झापाले पहिलो हाफमा ७ र दोस्रो हाफमा तीन गोल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *