युएईविरुद्ध नेपाल टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत केहिबेरमा युएईविरुद्ध हुने खेलमा नेपालले टस जितेको छ । दोहाकोदोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले युएईलाई ब्याटिङको निम्तो दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *