एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरपश्चिम टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

लुम्बिनी आज लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने पछिल्लो दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम यसपटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *