तोलामा १३ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूलय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य २६५ रुपैयाँले बढेको छ । चाँदी  आज ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *