लुम्बिनीविरुद्ध पोखरा पहिले ब्याटिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

आज लुम्बिनी दोस्रो र पोखरा पहिलो जितको खोजीमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *