कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ८ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो । बैठकमा सयसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *