३२ सयले घट्यो तोलामा सुन

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ हजार २ सय रुपैयाँ घटेको हो । आज प्रतितोला सुनको मूल्य २ लाख ८० हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार सुन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी तोलाको ३ हजार ९३० रुपैयाँ रहेकोमा आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *