एनपीएल : पोखराविरुद्ध सुदूरपश्चिम टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

सुदूरपश्चिम उद्धाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो भने पोखरा आज पहिलो खेल खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *