पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा(फोटोफिचर)

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा आएका छन् । नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलमा उनी मैदानमा उपस्थित भएका हुन् ।

त्यसक्रममा उनले मैदानमा उपस्थित खेलाडीहरूसँग पनि कुराकानी गरेका थिए । उनी पाकिस्तानका तीव्र गतिका बलर हुन् । उनी ‘रावलपिण्डी एक्सप्रेस’ का नामलेसमेत चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *