ओमानविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं ।आईसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेको छ । अल अमेराट क्रिकेट मैदानमा हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।

नेपालको प्लेइङ ११ :- आसिफ शेख, अर्जुन साउद, इशान पाण्डे, रोहित पौडेल, बासिर अहमद, दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने(कप्तान), ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *