रसुवा बाढीमा बेपत्तामध्ये ६ सय १६ जनाको शव फेला

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ६ बजेसम्म ६ सय १६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २ सय ३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिम ४७ जना गरी ६ सय १६ जनाको शव फेला परेको हो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *