काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले बंगलादेश ११ विरुद्ध टस हारेको छ । डार्विनस्थित मर्रारा ओभलमा हुने खेलमा बंगलादेशले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो ।
