उचित भाडादरको माग गर्दै राइडरहरू आन्दोलित

काठमाडौँ । न्यायोचित भाडादर, कमिसन कटौती र श्रमको उचित मूल्यांकनको माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले प्रदर्शन गरेका छन् ।

स्वतन्त्र चालक फाउण्डेशन नेपालले मंगलबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै कम्पनीहरूसँग वार्तामार्फत समस्या समाधान गर्न माग गरेको हो । राइडरहरूले न्यूनतम भाडादर र सुरक्षाको ग्यारेन्टीसमेत माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *