नेदरल्यान्ड्सलाई हराउँदै मोरोक्को विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । मोरोक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार बिहान भएको अन्तिम ३२ को खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टीमा सुटआउटमा ३-२ गोलले हराउँदै मोरोक्को अन्तिम १६ मा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *