काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत पाएका छन् ।
सोही पदमा उम्मेदवारी दिएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाएका छन् ।