रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित

काठमाडौँ । रास्वपाको सहमहामन्त्री हरि ढकाल र असिम शाह विजयी भएका छन् । चितवनको भरतपुरमा भएको महाधिवेशनबाट सहमहामन्त्रीमा खुलातर्फ ढकाल र शाह विजयी भएका हुन् । त्यस्तै महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *