विश्वकप फुटबलमा अष्ट्रियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी भएको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २–० ले विजयी भएको हो ।

मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् । अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ । खेलको चौथो मिनेटमा अष्ट्रियाले फाउले गर्दा मेस्सीले पनोल्टीको मौका पाएका थिए । उनले प्रहार गरेको बल बाहिरिएको थियो ।

यसअघिका खेलमा अर्जेन्टिना अल्जेरियासँग ३–० ले विजयी भएको थियो । जितसँगै तालिकामा ६ अंक जोड्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *