तस्बिरमा हेर्नुहोस् फिफा विश्वकपको उद्धाटन समारोह (फोटो फिचर) २९ जेठ, २०८३नेपाल समाजखेलकुद, मुख्य समाचार एजेन्सी । फिफा विश्वकप २०२६ बिहीबार रातिबाट शुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्धाटन समारोहमा चर्चित गायिका शाकिरा लगायतले प्रस्तुति दिएका थिए । तस्बिर :- फिफा