भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभिडविरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा गरेका छन्।

मोदीले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपिल पनि गरेका छन्। आज बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिएको ट्विटरमार्फत जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *