राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनाअनुसार युनियन भङ्ग गरिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गतको निर्णयलाई कार्यान्वयन गर्दै युनियन खारेज गरिएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *