प्रतिशोध र धरपकडले भलो गर्दैनः निलाम्बर आचार्य

काठमाडौँ । पूर्वराजदूत निलाम्बर आचार्यले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउलाई प्रतिशोध भनेका छन् ।

शनिबार बिहान सामाजिक संजालमार्फत नेपालमा साह्रै नमिल्ने कुरा भइरहेको बताएका हुन् । उनले भनेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भैरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन।’ ओली र लेखकलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *