नेपालविरुद्ध इटाली टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा इटालीले नेपालविरुद्ध टस जितेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा इटालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, लोकेश बम, गुलसन कुमार झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *