काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा र बालेन्द्र शाहबीच एकता भएको छ । शनिबार राति मध्यरातमा भएको एकतामा रवि लामिछाने पार्टीको सभापति नै रहने र बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ।
रवि र बालेनले ‘बृहत एकता पत्रमा हस्ताक्षर गर्दै ७ बुँदे सहमति भएको हो ।
यस्तो छ सहमति पत्र

