लुम्बिनीविरुद्ध जनकपुर टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा लुम्बिनी लायन्सविरुद्ध हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा जनकपुरका कप्तान जोन लोफ्टि इटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

जनकपुरले आज तेस्रो पटक यस सिजन कप्तान परिवर्तन गरेको हो । प्रतियोगिताको शुरूवाती तीन खेलमा अनिल कुमार शाह र दुई खेलमा वायन पर्नेलले कप्तानी सम्हालेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *